नेपालको इतिहास : 150 Question–Answer
🇳🇵 १. नेपालको प्राचीन नाम के हो ? नेपाल मण्डल २. नेपाल नाम कसको नामबाट आएको मानिन्छ ? ने मुनि ३. नेपालको सबैभन्दा पुरानो जाति कुन हो ? किराँत ४. किराँत कालका पहिलो राजा को थिए ? यलम्बर ५. किराँत कालमा कति राजा भए ? २९ जना ६. किराँत कालको अन्तिम राजा को थिए ? […]
नेपालको इतिहास : 150 Question–Answer Read More »